१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनसनरत कार्यकर्ताबारे पौडेललाई देउवाको जवाफ – अस्पताल पठाऊ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील विवादलाई लिएर लामो समयदेखि केन्द्रीय कार्यालयमा अनसन बसिरहेका बारा र रौतहटका कार्यकर्तालाई अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका छन् । 

बुधबार बालुवाटारमा भएको कांग्रेस शीर्ष नेताहरुको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले अनसन बसिरहेका कार्यकर्ताको स्वास्थ्य बिग्रिएको बताउँदै माग सम्बोधन गर्न पौडेल पक्षले आग्रह गरेका हुन्।

अनसनरत कार्यकर्ता बिरामी पर्न लागेको पौडेलले सुनाउँदा देउवाले अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका थिए। दशैंको बेलामा कार्यकर्ता अनसनमा राखेर नेताहरुले कसरी पर्व मनाउने भन्दै पौडेल पक्ष सभापतिप्रति रुष्ट देखिएको थियो।