• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई

राप्रपा सल्लाहकार समिति अध्यक्षमा निरन्जन थापा मनोनीत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा मनोनीत हुनुभएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम थापालाई अध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

रूपन्देहीका थापा पञ्चायतकालीन गृहमन्त्री समेत हुनुहुन्छ ।

राप्रपा महाधिवेशनपछि अध्यक्ष लिङदेनले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो ।