• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार

‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला



कलाकार दीपाश्री निराैला
कलाकार दीपाश्री निराैला समेतका कलाकारद्वारा व्युटी सेलुनकाे उद्घाटन

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘कट एण्ड कलर हेयर सलोनको पुन: शुभारम्भ गरिएको छ । बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन’ पुन: नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याइएको पार्लरकी संचालिका सारा गुरुङले जानकारी गराएकी छिन।

लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गरेका थिए। उक्त अवसरमा संचारकर्मी/कलाकार सुर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाईनर काजल शर्मा लगायत अन्य सौन्दर्यकर्मी, समाजसेवी तथा सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस पार्लरमा अनुभबी सौन्दर्यकर्मी द्वारा सेवा सुविधा उपलब्ध गराइने पार्लरकी संचालक तथा कुशल ब्युटिसियन सारा गुरुङले बताईन। उक्त क्षेत्रको एक मात्र अत्याधुनिक प्रबिधियुक्त पार्लर सौन्दर्य प्रति सचेत महिला तथा पुरुषहरुको लागि भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीहरुले सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस ‘कट एण्ड कलर हेयर सलोन’ ललितपुर कुमारीपाटीको केकेएफसीको पछाडि रहेको छ । शुभारम्भमा प्रमुख अथिति दीपाश्री निरौला र विशेष अतिथि सन्दीप क्षेत्री, रश्मिला श्रेष्ठले  बधाई तथा शुभकामाना दिएका थिए ।

सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा ‘कट एण्ड कलर हेयर सलोन’ सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको पार्लर हो जहाँ ग्राहकहरुको माया विश्वास र भरोसा छ। पार्लरको ओपनिङको अवसर तथा नयाँ बर्ष २०७९ को उपल्क्ष्यमा सम्पूर्ण सेवा सुबिधामा २०% छुटको समेत ब्यवस्था गरिएको सारा गुरुङले जानकारी गराएकी छिन।