• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

जुम्लाको एक घरमा पूजा गर्ने क्रममा आगलागी



जुम्ला । जुम्लाको तोतोपानी गाउँपालिका-५ स्थित पूजाआजा गर्ने क्रममा घरमा आग्लागी भएको छ ।

माधवप्रसाद चौलागाईंको तिनतलाको घरमा आगलागी हुँदा क्षेती भएको हो । 

आज घटस्थापनाका दिन बिहान घरमा पूजा गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले अनुमान गरेको बताउनुभयो ।

आगलागीबाट लत्ताकपडा र अन्नपात नष्ट भई क्षेती पुगेको छ ।