२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका प्रतिनिधिमण्डल र भाजपाका अध्यक्ष नाड्डाबिच भेटवार्ता



अ+ अ-

काठमाडौं । भारत भ्रमणमा गएका कांग्रेसका प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेट गरेको छ। 

भाजपाको निमन्त्रणमा भारत गएका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा दिल्ली पुगेका कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासियाले बिहीबार भाजपाका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको हो।

भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा आश्विन जोहर सहभागी थिए।

भेटमा दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको राणाले जानकारी दिए।