२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जित्यो



अ+ अ-

पोखरा । पहिलो संस्करणको राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले जितेको छ ।

पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा संखमुल फुटसललाई ४-२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासल च्याम्पियन बनेको हो ।

स्पोर्ट्स क्यासललाई उपाधि दिलाउन किशोर गुरुङले ह्याट्रिक गरे भने विजय गुरुङले एक गोल गरे । 

संखमुलका लक्ष्मण थापा मगर र मणि लामाले एक-एक गोल फर्काए । 

उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको संखमुलले ५ लाख प्राप्त गरेको छ ।