९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस र नेकपा (एकीकृत)बीच पार्टी एकता



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) पार्टीबीच एकता भएको छ । 

आठबुँदे सहमति गरी दुई पार्टीबीच एकता भएपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) हुने र चुनाव चिन्ह कलम रहने भएको हो । 

यसअघि जीवन राई नेतृत्वको नेकपा (एकीकृत)ले कलम चिन्ह दर्ता गराएको थियो ।