२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको भागमा पनि मन्त्री , गजेन्द्र हमाल आपूर्तिमन्त्री बन्दै



अ+ अ-

काठमाडौ । काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‍मा भागवण्डा मिलाउदा प्रधानन्यायधीस प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सिफरिसलाई समे समेट्नु भएको छ । प्रधानमन्त्री देउवाले गैर सांसद बाकेमा गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाउन लाग्नु भएको हो । उहाँको नाम सपथका लागि राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

 यो पनि पढ्नुहोस्-  सांसद नभए पनि मन्त्री बन्दै यी दुई भाग्यमानी !

यस अघि मन्त्रीमण्डलमा भागबण्डा खोजेको भन्दै सर्वोच्च वार एशोसिसनले प्रधानन्याधीस राणासंग भेट गर्दा उहाँले हमालको नाम निकाल्नु भएको थियो । प्रधानन्यायधीसको मुखबाट हमालको नाम आएपछि बारका पदाधिकारीहरु नै अचम्मित भएका थिए ।

 यसै बीच सरकारले संबिधान दिबसका  अबसरमा प्रदान गरिने मान पदबी तथा बिभूषण प्रतिनिधिसभा पुन स्थापना गर्ने तत्कालीन सबैधानीक ईजलासमा रहेका न्यायधीसहरुलाई पनि दिएको थियो । कानूनव्यवसायीहरुले सर्बोच्चको पुर्ण बैठक बसेर पदक अस्वीकार गर्नुपर्ने निर्णय गर्न माग गरेपनि हाल सम्म पदक प्राप्त गर्ने न्यायधीसहरुले कुनै सार्बजनिक प्रतिक्रिया जनाउनु भएको छैन  ।