१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको भागमा पनि मन्त्री , गजेन्द्र हमाल आपूर्तिमन्त्री बन्दै



अ+ अ-

काठमाडौ । काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्‍मा भागवण्डा मिलाउदा प्रधानन्यायधीस प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सिफरिसलाई समे समेट्नु भएको छ । प्रधानमन्त्री देउवाले गैर सांसद बाकेमा गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाउन लाग्नु भएको हो । उहाँको नाम सपथका लागि राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

 यो पनि पढ्नुहोस्-  सांसद नभए पनि मन्त्री बन्दै यी दुई भाग्यमानी !

यस अघि मन्त्रीमण्डलमा भागबण्डा खोजेको भन्दै सर्वोच्च वार एशोसिसनले प्रधानन्याधीस राणासंग भेट गर्दा उहाँले हमालको नाम निकाल्नु भएको थियो । प्रधानन्यायधीसको मुखबाट हमालको नाम आएपछि बारका पदाधिकारीहरु नै अचम्मित भएका थिए ।

 यसै बीच सरकारले संबिधान दिबसका  अबसरमा प्रदान गरिने मान पदबी तथा बिभूषण प्रतिनिधिसभा पुन स्थापना गर्ने तत्कालीन सबैधानीक ईजलासमा रहेका न्यायधीसहरुलाई पनि दिएको थियो । कानूनव्यवसायीहरुले सर्बोच्चको पुर्ण बैठक बसेर पदक अस्वीकार गर्नुपर्ने निर्णय गर्न माग गरेपनि हाल सम्म पदक प्राप्त गर्ने न्यायधीसहरुले कुनै सार्बजनिक प्रतिक्रिया जनाउनु भएको छैन  ।