२४ भाद्र २०८३, बुधबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा सरकारमा कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? (सुचीसहित)



अ+ अ-

काठमाडौं । लामो समयको अन्तरालपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् । 

देउवाले मन्त्रीहरुको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको बताइएको छ । उनीहरुले आजै सपथ लिने स्रोतले बताएको छ । 

देउवा सरकारको मन्त्रिपरिषद् :
नेपाली काँग्रेस
बालकृष्ण खाँड, गृह
ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार
डा. नारायण खड्का, परराष्ट्र
उमाकान्त चौधरी, खानेपानी
उमा रेग्मी, महिला बालबालिका
डा. मीनेन्द्र रिजाल, रक्षा
दिलेन्द्रप्रसाद बडु, कानून
उमेश श्रेष्ठ, राज्यमन्त्री

नेकपा माओवादी केन्द्र
जर्नादन शर्मा, अर्थ
पम्फा भुसाल, ऊर्जा
देवेन्द्र पौडेल, शिक्षा
शशि श्रेष्ठ, भूमि व्यवस्था
बोधमाया यादव, राज्यमन्त्री
महेश्वर जङ्ग गहतराज, युवा तथा खेलकुद

नेकपा एस
रामकुमारी झाँक्री, स्वास्थ्य
विरोध खतिवडा, पर्यटन
प्रेम आले, सहरी विकास
किसान श्रेष्ठ, श्रम

जसपा
रेणु यादव, भौतिक पूर्वाधार
राजेन्द्र श्रेष्ठ, कृषि
प्रमोद साह, सामान्य प्रशासन