१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुले लिए सपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको पथ लिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । 

वर्तमान सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त हुनुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बन्नुभएको छ । 

नेकपा एस बाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बन्दा  एक मन्त्री भने प्रधानन्यायाधीशको कोटाबाट बनेको चर्चा चलेको छ ।

यो पनिःदेउवा सरकारले पायो पूर्णता