१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंको टिका नलगाइदिने



अ+ अ-

काठमाडौं । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।  

यस्तै पूर्व राजाले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि नगर्ने भएको उनका स्वकीय सचिव फणि पाठकले जनाएका छन् । 

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएको उनले खुलाएका छन् । 

यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टिका लगाइदिँदै आएका थिए ।