२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहले सर्वसाधारणलाई दशैंको टिका नलगाइदिने



अ+ अ-

काठमाडौं । यस वर्षको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।  

यस्तै पूर्व राजाले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि नगर्ने भएको उनका स्वकीय सचिव फणि पाठकले जनाएका छन् । 

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएको उनले खुलाएका छन् । 

यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टिका लगाइदिँदै आएका थिए ।