१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो देखियो नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह (तस्बिर)



अ+ अ-

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतको उपस्थितिमा शुक्रबार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । 

 तस्बिरः प्रदिपराज वन्त, रासस