२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हमालको राजीनामा आएको सुन्दा खुसी लाग्यो : गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिदाँ खुसी भएका छन् । 

उनले आइतबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री हमालले राजिनामा दिने कुरा सुनेर आफैलाई खुसी लागेको बताएका हुन् । 

 ‘सम्मानित नेता गजेन्द्र हमाल विवादमा तानिँदा दुःख लागको थियो। पछि उहाँको राजीनामा आएको सुन्दाखुसी लागेको छ। उहाँले यो गर्न आवश्यक थियो। उनले जालझेल गर्ने, ढाँट्ने र छलकपट गर्ने छुट नेपाली कांग्रेसलाई नरहेको पनि बताए। उनले भने, यस्तो काम काम त ओली जीको हो।’ 

थापाले जुन काम उज्यालोमा गर्न सकिन्न त्यो नेपाली कांग्रेसले नगर्ने बताए। उनले भने, ‘हामीले यो काम गलत हो भनेर आ-आफ्नो ठाउँबाट आवाज उठायौं र नेतृत्वले सुनिदिनुभो, सच्याउनुभो, खुसी लाग्यो।’