९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी



अ+ अ-

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् । 

आइतबार बसेको नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार संसदबाट विश्वासको मत लिने तयारी गर्दै प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा बैठक ३ बजे बस्दैछ।