१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खप्तडमा रमाउदै आन्तरिक पर्यटक….



अ+ अ-

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढी आउने गरिन्छ  । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ ।  

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा दिउँसै देखिएको स्याल । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ ।

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढी आउने गरिन्छ  । दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ ।
 

सबै तस्विर रत्न श्रेष्ठ/ रासस