पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढी आउने गरिन्छ । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ ।
पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा दिउँसै देखिएको स्याल । दुई सय २५ वर्ग किमी क्षत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ ।
पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा घोडा चडेर आउँदै आन्तरिक पर्यटक । यहाँ हिँड्न गारो हुनेले घोडा चढी आउने गरिन्छ । दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ र विभिन्न जनावरको वासस्थान पनि मानिन्छ ।
सबै तस्विर रत्न श्रेष्ठ/ रासस