काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैंको दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
नेपाली सिने जगतका कलाकारहरुले पनि टिका ग्रहण गर्दै बडादसैं मनाएका छन् ।
तस्बिरमा हेरौं कलाकारहरुको दसैं:





(फोटोफिचर)









