काठमाडौ। नेपालीहरूको महान् चाड बडादसै मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । यसै क्रममा बिभिन्न देशका राजदुतहरुले पनि घर परिबार तथा आफ्ना कर्मचारीहरु संग टिका लगाएर विजयादशमी पर्व मनाएका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले सामाजिक संञ्जालमा बिजयादशमीको फोटो राख्नु भएको छ । हेरौ तस्वीरहरु –