२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजयादशमीमा रमाउँदै राजदुतहरु (फोटो फिचर)



अ+ अ-

काठमाडौ।  नेपालीहरूको महान् चाड बडादसै मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । यसै क्रममा बिभिन्न देशका राजदुतहरुले पनि घर परिबार तथा आफ्ना कर्मचारीहरु संग टिका लगाएर विजयादशमी पर्व मनाएका छन् ।

 नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले सामाजिक संञ्जालमा  बिजयादशमीको फोटो राख्नु भएको छ । हेरौ तस्वीरहरु –