२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरूख खानले जेलमा रहेका छोरा आर्यनलाई ४ हजार पैसा पठाए



अ+ अ-

एजेन्सी । लागुपदार्थ केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यनलाई बुबा शाहरुखले यो साता हजार पाँच सय भारू नगद पठाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार हिरासतमा रहेकालाई उनीहरूको घरबाट उपलब्ध गराउन सक्ने सबभन्दा धेरै रकम सोही रहेको छ । 

यो रकमबाट आर्यनले खाना र अन्य सामानहरू मगाउन सक्नेछन् । आर्यन हाल मुम्बईको अर्थर रोड जेलमा छन् । उनको सुनुवाइ अक्टोबर २० तारिखमा मात्र हुनेछ ।

२३ वर्षीय आर्यनको जमानतका लागि गरिएको अपील चौथोपटक अस्वीकृत भएपछि उनलाई जेलमै पठाइएको थियो । झन्डै दुई साता आर्यनले जेलमा बिताइसकेका छन् ।