९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकालीको बाढीले बगायो ६ लेनको सडक



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा क्षति पुर्‍याएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले उक्त क्षति पुर्‍याएको हो । 

बाढीले कालोपत्रे गरिएको सडक बगाएको छ । साथै तटीय क्षेत्रमा पनि जोखिम बढेको स्थानीयको भनाई छ । (तस्वीर : शेरबहादुर सिंह, रासस)