२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाका कारण सेती नदीमा फसे ६० जना, उद्धार कार्य जारी



अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् ।

ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएको बताईएको छ । त्यसै परिवारहरुमध्येका सिगास गाउँपालिका–५ को ढुङ्गाडमा आएको बाढीका कारण करीब ६० जना फसेका हुन् ।

नदीले कटान गरिरहेको थाहा पाएकाहरु भने राति नै त्यहाँबाट भाग्न सफल भएका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँएको कारण उद्धारमा कठिनाइ भइरहेको सिगास गाउँपालिका–५ नम्बरका वडाध्यक्षले जनाएका छन् । 

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिएको छ ।