१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? बुधबार यस्तो छ सटही दर !



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ २५ पैसा  र बिक्री दर १ सय २० रुपैयाँ ८५ पैसा कायम भएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ २१ पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ९१ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर :