९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराई अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।  

केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका उनको स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका हुन् । 

डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको बताइएको छ ।