१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ १३ पैसा तोकिएको छ । 

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३० पैसा  तोकिएको छ। एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा तोकिएको छ । 

अन्य  मुलुकहरुको कुन कति छ हेर्नुस विवरणमा :