१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशहरुको बैठक सम्पन्न, मंगलबार प्रधानन्यायाधीशलाई भेटेर निकास खोज्ने निर्णय



अ+ अ-

काठमाडौं । फुलकोर्ट बंक गरेर छुट्टै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ ।

छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि (मंगलबार) साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको स्रोतले बतायो ।