१५ असार २०८३, सोमबार
,
Latest
पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरा आर्यनलाई भेट्न आर्थर रोड जेल पुगिन् गौरी खान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टुर २ देखि जेलजीवन बिताइरहेका छन् । 

ड्रग्स केशमा उनी क्रुजबाट पक्राउ परेका थिए । बारम्बार जमानताका लागि गरिएको याचिका पनि अदालतले खारेज गर्दै आइरहेको छ । 
 
आर्थर रोड जेलमा रहेका उनलाई भेट्न केही दिन अगाडि बुबा शाहरुख खान पुगेका थिए ।

उनलाई भेट्न आमा गौरी खान पनि पुगेकी छन् । मिडिया रिपोर्ट अनुसार आर्यनसँग गौरी खानले झण्डै १७ मिनेट कुराकानी गरेकी छन् ।