१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इरानसँग पराजित



अ+ अ-

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग हार ब्यहरोरेको छ । 

रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल  इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खान पुग्यो ।

जितसँगै समूह ‘बी’ मा रहेको इरानले ३ अंक जोडेको छ । इरान समूहको शीर्ष स्थानमा रहेको छ ।