२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसँगको न्यायाधीशहरूको छलफल सम्पन्न, मार्गप्रशस्त गर्न आग्रह



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरासँगको न्यायाधीशहरूको छलफल सकिएको छ । 

भेटघाटमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताइएको छ।

त्यसलगत्तै न्यायाधीशहरु फेरि छलफलका लागि जुट्ने र आजको इजलासमा समेत उनीहरुले भाग नलिने भएका छन् ।

यसैबीच प्रधानन्याधीश राणाले आफु संवैधानिक प्रक्रियाबाट आएको हुँदा संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताएका छन् । 

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधाननयधीश राणाले संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताएका हुन् ।