१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसँगको न्यायाधीशहरूको छलफल सम्पन्न, मार्गप्रशस्त गर्न आग्रह



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरासँगको न्यायाधीशहरूको छलफल सकिएको छ । 

भेटघाटमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गरेको बताइएको छ।

त्यसलगत्तै न्यायाधीशहरु फेरि छलफलका लागि जुट्ने र आजको इजलासमा समेत उनीहरुले भाग नलिने भएका छन् ।

यसैबीच प्रधानन्याधीश राणाले आफु संवैधानिक प्रक्रियाबाट आएको हुँदा संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताएका छन् । 

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधाननयधीश राणाले संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताएका हुन् ।