१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्री रिजालसंग अमेरिकी राजदूत बेरीको भेट



अ+ अ-

काठमाडौ । रक्षामन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी बीच भेटवार्ता भएको छ ।

शिंहदरबार स्थित रक्षामन्त्रालयमा भएको भेटमा राजदुत बेरीले रक्षामन्त्री रिजाललाई बधाई दिनु भएको थियो ।

भेटमा नेपाल अमेरिका सम्बन्धका बारेमा चर्चा हुनुका साथै आगामी दिनमा यसलाई अझ बलियो बनाउने विषयमा छलफल भएको जनाईएको छ ।