२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परमादेश त पाँच जनाले गर्नुभएको थियो एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ?’



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

पार्टीको पालिकास्तरको अधिवेशनको उद्घाटन गर्दै ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् । 

उनले भने,  ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ? पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र ?’

यस्तै अध्यक्ष ओलीले अगाडी भने, ‘न्यायालयभित्र राजीनामा गर्नुस् होइन भने महाअभियोग भन्ने कोही र कसैले ल आइज भनेर पाखुरा सुर्किने स्थिती देखा परेको छ । यो सबै ब्यहोर्दा पनि हामीले लोकतन्त्रको रक्षाका लागि आफूलाई जिम्मेवार भूमिकामा प्रस्तुत गर्यौँ ।’

यो पनिः देशभरका ७५३ पालिकामा एमाले अधिवेशन सुरू, ओलीले भर्चुअल सम्बोधन गर्दै