२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको बैठक निष्कर्षबिनै सकियो



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीशबाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक बिनानिष्कर्ष टुंगिएको छ ।

भोली फेरि बैठक बस्ने गरी निर्णय लिएर उनीहरूले आजको बैठक सकाएका हुन् । 

आजै प्रधानन्यायधीससँग असन्तुष्ट न्यायाधीशहरूको समूहले भेट गरेको थियो । भेटमा उनीहरूले प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । 

यता, प्रधानन्याधीशले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको बताएका थिए । 

सो भेटघाटपछि १५ जना न्यायाधीशहरु फेरि छुट्टै छलफलमा जुटेका थिए ।