२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पालिका अधिवेशनः मादी गाउँपालिका अध्यक्षमा गुरुङ



अ+ अ-

पोखरा । नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत कास्कीको मादी गाउँपालिका अध्यक्षमा बाल कृष्ण गुरुङ चयन भएका छन् । 

मंगलबार भएको अधिवेशनमा बाल कृष्ण गुरुङ अध्यक्ष, एकाजंग गुरुङ उपाध्यक्ष, सुवास सापकोटा सचिव, राजु अधिकारी सहसचिव, प्रतीक्षा पौडेल सहसचिव गरी ६१ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित भएका हुन् ।