४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्षामन्त्री रिजाल र चिनियाँ राजदूत यान्छी बीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि चीनका राजदूत होउ यान्छी बीच भेटवार्ता भएको छ ।

शिंहदरबार स्थित रक्षामन्त्रालयमा भएको भेटमा राजदुत यान्छीले रक्षामन्त्री रिजाललाई बधाई दिनु भएको थियो ।

भेटमा नेपाल चीन सम्बन्धका बारेमा चर्चा हुनुका साथै आगामी दिनमा यसलाई अझ बलियो बनाउने विषयमा छलफल भएको जनाईएको छ ।




भर्खरै