२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणाले तोके पेशी, न्यायाधीशहरु आन्दोलनमा



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज पनि पेसी तोक्नु भएको छ । १५ न्यायाधीशहरूले बेञ्च बहिष्कार गर्दै आन्दोलन जारी राखेको तेस्राे दिन प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलास सहित अन्य न्यायाधीशहरूका लागि पेसी तोक्नु भएको हो ।

राणाले संवैधानिक ईजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई राख्नु भएको छ । प्रधानन्यायाधीश राणाले आफू र अर्का न्यायाधीश टंकबहादुर मोक्तानको एकल  ईजलास समेत तोक्नु भएको छ ।