२० फाल्गुन २०८१, मंगलवार
March 4, 2025 Tuesday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.59

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेको बिरोध कायमै, अर्को बैठक कार्तिक २९ गते



अ+ अ-

काठमाडौं । सभामुखको कदम प्रति निरन्तर आपत्ति जनाउदै आएको प्रमुख प्रतिपक्षदल नेकपा एमालले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको छ ।

एमालेको नाराबाजी बीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय दलित आयोगको प्रतिबेदन टेबुल गर्नुभयो ।  

यसै गरी सभामुख अग्निप्रसाद  सापकोटाले १० ओटा भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको सुचना सदनलाई गराउनु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक कार्तिक २९ गते सोमबार का लागि बोलाईएको छ ।