७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौली बजारमा भीषण आगलागी (फाेटाे फिचर)



अ+ अ-

दमौली । तनहुँस्थित दमौलीमा रहेको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ । बिद्युत सर्ट भएको आगलागी भएको अनुमान प्रहरीले गरेको छ ।

 हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले आगो तिब्रगतिमा फैलिएको थियो । दमकल , सुरक्षाकर्मी , स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण प्रयास भै रहेको छ । 

तस्बिर: प्रकाश चन्द्र भट्टराई