२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः आज ७ खेलहरु हुँदै



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ७ खेलहरु हुँदैछन् । पहिलो खेलमा लेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।  

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा उक्त खेल साँझ ५ः१५ बजे सुरु हुनेछ । 
प्रिमियर लिग खेलतालिकाः 

लेस्टर सिटी भर्सेस आर्सनल – ५ः१५ बजे 

वाटफोर्ड भर्सेस साउथह्याम्प्टन – ७ः४५ बजे

लिभरपुल भर्सेस ब्राइटन – ७ः४५ बजे

न्युक्यासल युनाइटेड भर्सेस चेल्सी – ७ः४५ बजे

म्यान्चेस्टर सिटी भर्सेस क्रिस्टल प्यालेस – ७ः४५ बजे

बर्नले भर्सेस ब्रेन्टफोर्ड – ७ः४५ बजे

टोटेनहम भर्सेस म्यान्चेस्टर युनाइटेड – १०ः१५ बजे