१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताका पहिलो दिन आइतबार यस्तो छ विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ११ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ६१ पैसा  तोकिएको छ। 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

अन्य मुलुकहरुको विवरणमा :