१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले सुन आयातमा गर्यो कडाइ



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सुनको आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशिका जारी गर्दै सुन आयातको कोटा घटाएको हो । बैंकले सुन आयातलाई दैनिक १० किलोग्राममा झारेको छ । 

यसअघि राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न सकिने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले यसअघि चाँदीको आयातमा पनि कडाइ गरेको थियो ।