१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री भूसालसँग राजदूत नोनाको भेट



अ+ अ-

काठमाडौँ । नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाउओसँग पनि भुसालले भेट गर्नुभएको हो।

तस्वीर : नवीन पौडेल,रासस