१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वटा प्रदेशका प्रदेश प्रमुख फेरिए



अ+ अ-

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १मा  पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार  र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशी लाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको सरकारको पालमा नियुक्त भएका प्रदेश १ कासोमनाथ अधिकारी, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादवलाई हटाउदै उहाँहरुलाई नियुक्त गर्न सरकारले सिफरिस गरेको हो ।