१६ आश्विन २०८१, बुधबार
,
Latest
प्रस्तावित प्रधानन्यायाधीश राउतको आज संसदीय सुनुवाइ हुँदै अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग चार विकेटले पराजित तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ? जलविद्युत् आयोजनामा बाढीको कहर, ११ सय मेगावाट विद्युत् प्रणाली बाहिर आर्सनलले पिएसजीलाई हरायो प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री श्रेष्ठको स्वकिय सचिवमा तिमिल्सेना नियुक्त



अ+ अ-

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको स्वकिय सचिवमा सुर्य प्रकाश तिमिल्सेना नियुक्त भएका छन् । 

भिमाद नगरपालिका – ३ का तिमिल्सेनालाई मन्त्री श्रेष्ठले सोमबारबाट लागु हुनेगरी आफ्नो स्वकिय सचिवमा नियुक्त गरेका हुन् । 

तिमिल्सेना नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीका सचिव समेत हुन् ।