१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री श्रेष्ठको स्वकिय सचिवमा तिमिल्सेना नियुक्त



अ+ अ-

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको स्वकिय सचिवमा सुर्य प्रकाश तिमिल्सेना नियुक्त भएका छन् । 

भिमाद नगरपालिका – ३ का तिमिल्सेनालाई मन्त्री श्रेष्ठले सोमबारबाट लागु हुनेगरी आफ्नो स्वकिय सचिवमा नियुक्त गरेका हुन् । 

तिमिल्सेना नेकपा (एकीकृत समाजवादी) भिमाद नगर कमिटीका सचिव समेत हुन् ।