१० असार २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले डडेलधुरा अध्यक्ष जोशी एकीकृत समाजवादीमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा एमाले डडेलधुराका अध्यक्ष तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका जोशीसहित जिल्ला कमिटीका थुप्रै नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

जोशीलाई डडेलधुरामा आयोजित कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दैछन् । 

दस बुँदे सहमतिपछि एमालेकै रहेका अध्यक्ष जोशीसहित ४१ सदस्य नेकपा एसमा प्रवेश गर्न लागेका हुन् ।