१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ३ तस्वीरमा हेर्नुहोस् छठ पर्वमा सिङ्गारिएको नारायणी नदी किनार



अ+ अ-

चितवन । छठ पर्वका अवसरमा चितवन स्थित नारायणी नदी किनार सिङ्गारिएको छ । सिङ्गारिएको नदिमा आज ब्रतालुद्वारा अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ भने भोली विहानको उदाउँदो सूर्यलाई पून:अर्घ गरी समापन गरिनेछ ।

तस्वीरः नारायण अधिकारी, रासस