१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठ पूजाको पूर्व सन्ध्यामा सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी



अ+ अ-

पर्सा । छठ पूजाको पूर्व सन्ध्यामा वीरगञ्जको घडीअर्वा पोखरीलाई दुलही झै सजाइएको छ।

षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । आज साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् ।

निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ ।